Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

होली खेल्‍ने क्रममा एक जनाको मृत्‍यु

४ चैत, काठमाडौं । होली खेल्‍ने क्रममा घरको छतबाट खसेर एकजनाको मृत्‍यु भएको हो भने एकजना गम्भीर घाइते भएका हुन् ।
तारकेश्वर नगरपालिका ५ गोलढुंगास्थित हेमराज खड्का को घरमा डेरा गरी बस्ने ४३ वर्षीया डिवन कुमारी खड्काको मृत्‍यु भएको प्रहरीले जनाएको छ ।
खड्काको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचारको क्रममा बिहीबार साँझ ७ः३५ बजे निधन भएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com