Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

न्यूनतम साझा कार्यक्रम तय गर्न सत्ता गठबन्धन छलफलमा

चैत्र,९ काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलका नेताहरू सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्ने गृहकार्यमा जुटेका छन्।
मन्त्रिपरिषद बिस्तार र न्यूनतम साझा कार्यक्रमलगायत विषय एकैसाथ अघि बढाउन छलफल भइरहेको छ।

‘सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न सत्ता गठबन्धनमा रहेका दलका नेताहरू छलफलमा जुट्नुभएको छ,’ नेपाली कांग्रेसका एक नेताले भने।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेपाली कांग्रेसलगायत १० दल सहभागी भई मन्त्रिपरिषद बिस्तार गर्ने तयारी छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com