Yeti Khabar

२०७९ आश्विन १२, बुधबार - Wed Sep, 2022 -

थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घन्टामा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारआज ११ जनामा संक्रमण पुष्टि भएको हो।
३ हजार ३६० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

२ हजार ८३ जनाको पिसिआर र १ हजार २७७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
अहिले देशभर ९ सय ४२ जना सक्रिय संक्रमित छन्।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com