Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

जयपृथ्वी नगरपालिकामा गठबन्धनका विजयी

जेठ, ४ काठमाडौं । बझाङको जयपृथ्वी नगरपालिकामा गठबन्धनका उम्‍मेदवार विजयी भएका छन् ।
नगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट मेयरमा कांग्रेसका चेतराज बराल र उपमेयरमा नेकपा माओवादी केन्द्रका रतबहादुर सिंह निर्वाचित भएका छन् ।
नेकपा एमालेका सुरतबहादुर सिंहलाई १४ सय बढी मतले हराउँदै मेयरमा कांग्रेसका बजाल निर्वाचित भएका हुन् ।

बजालले ४ हजार ९७० मत ल्याउँदा एमालेका सिंहले ३ हजार ४९९ मत मात्र ल्याए ।
यस्तै उपाध्‍यक्षमा एमालेका जमुना कुमारी चन्द् सिंहलाई पराजित गर्दै केन्द्रका रतनबहादुर सिंह निर्वाचित भएका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com