काठमाडौंमा होली को रौनक छुटै

३ चैत काठमाडौं ।एकआपसमा रङ साटासाट गरेर यो पर्व मनाइने गरिन्छ। नेपालको तराई क्षेत्रमा भने भोलि होली पर्वका रुपमा यो चाड मनाइने गरिन्छ

फागु पर्वका अवसरमा काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्थामा कडाई गरिएको हो। काठमाडौंको वसन्तपुरमा फागु मनाउनेहरूको भीड लागेको छ।
Facebook Comment