Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

मतगणनामा टोली थपियो, अब १३ वटा टोलीले गन्ने

जेठ,३ काठमाडौं ।भरतपुर महानगरपालिकाको मतगणनामा अब एक साथ १३ टोली परिचालित हुने भएका छन् । हाल ८ वटा टोलीले गणना गर्दै आएकोमा अब ५ टोली थपेर एक साथ १३ टोलीले गणना गर्ने भएको हो ।

मतगणनाको गति सुस्त भएको गुनासो बढिरहेको समयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनामा टोली थप्ने निर्णय गरेको हो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com