Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

आठ दलका शीर्ष नेताहरूको बैठक बस्दै

फागुन,२१ काठमाडौ । राष्ट्रपतिको निर्वाचनमा साझा उम्मेदवार बनाए आठ दलका शीर्ष नेताहरूको बैठक आज बस्दैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयका अनुसार दिउँसो ४ बजे बैठक बस्न लागेको हो।

बैठकमा राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ।
शीर्ष नेताहरूको बैठकमा नागरिक उन्मुक्ति पार्टी भने सहभागी नहुने भएको छ। उक्त पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ कैलालीमा भएकाले बैठकमा सहभागी नहुने भएकी हुन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com