इटहरीमा आगलागीमा परेर एक जनाको मृत्यु
कटुवाल छोरा-बुहारीसँग डेरामा बस्दै आएकी थिइन् । कटुवालले आफैँले आगो लगाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । कटुवालले पहिलेदेखि नै डिप्रेसनसम्बन्धी औषधि सेवन गर्दै आएको र कोठामा एक्लै सुतेका बेलामा भित्रबाट कोठा बन्द रहेको बताइएको छ ।