Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

अज्ञात समूहको गोली लागि १ जना घाइते

भदौ, १० काठमाडौं । कपिलवस्तुको मायादेवी नगरपालिका वडानम्बर ५ मा अज्ञात समूहको गोली लागि १ जना घाइते भएका छन् । गोली लागि मायादेवी ६ का घुरहु पासी घाइते भएका छन् । महादेवको घरमै गोली चलेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी जेसी शाहले गोली प्रहारबाट घाइते भएका पासीलाई जिल्ला अस्पताल लगिएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com