Yeti Khabar

२०८१ बैशाख ४, मंगलवार - Tue Apr, 2024 -

बेलायती महारानी एलिजावेथ द्वितीयको आज अन्त्येष्टि हुँदै

दिवंगत बेलायती महारानी एलिजावेथ द्वितीयको आज अन्त्येष्टि हुँदैछ। स्थानीय समय अनुसार ११ बजे अन्त्येष्टि हुने बीबीसीले जनाएको छ। उनको अन्त्येष्टि वेस्टमिनिस्टर अब्बेमा हुनेछ।

उनीप्रति अन्तिम श्रद्धाञ्जली अपर्ण गर्न विश्वभरबाट पाँच सय प्रतिनिधि उपस्थित हुनेछन्। नेपालबाट परराष्ट्र मन्त्री कार्यक्रममा सहभागी भएका छन्। उनको निधन १० दिनअघि भएको थियो। एलिजावेथ द्वितीय ७० वर्ष बेलायतको महारानी भएकी थिइन्। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com