Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

नेपाली काँग्रेसका मेयर र उपमेयर निर्वाचित

काठमाडौं ७ जेठ । रौतहटको कटहरिया नगरपालिकामा नेपाली काँग्रेसका मेयर र उपमेयर निर्वाचित भएका छन् । काँग्रेसबाट मेयरका उम्मेदवार अजय प्रकाशले २ हजार ५९५ र उपमेयर रिता देवी २ हजार ९८३ मतको अन्तरले निर्वाचित भएका हुन् ।

प्रकाशले कूल ७ हजार १ सय ७२ मत ल्याए भने उपमेयर रिता देविले ७ हजार ५ सय २० मत ल्याइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार तथा कटहरियाका निवर्तमान मेयर सियाराम कुश्वाहाले ४ हजार ५ सय ७७ र कुन्ती देवीले कुल ४ हजार ५ सय ३० मत ल्याए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com