Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

माओवादी केन्द्रले देशभर पालिका अभियान थाल्ने

फागुन,१४ काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले देशभर पालिका अभियान थाल्ने भएको छ । जस अन्तरगत जुम्लामा पनि अभियान थालिएको छ ।
माओवादीकेन्द्रका केन्द्रीय सदस्य तथा इन्चार्ज नरेश भण्डारीले देशभर पार्टी सुदृढ गर्न अभियान थालिएको बताए ।

१७ गते जिल्ला समन्वय समितिको बैठक, १८ गते अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम तय गरिएको छ । समृद्ध जुम्लाका लागि सुदृढ माओवादी भन्ने मूल नाराका साथ अभियान थालिएको हो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com