Yeti Khabar

२०७९ आश्विन १७, सोमबार - Mon Oct, 2022 -

महिला फुटबल टोलीको प्रशिक्षकबाट कुमार थापाले दिए राजीनामा

नेपाल महिला फुटबल टोलीको प्रशिक्षकबाट कुमार थापाले राजीनामा दिएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको महिला साफ च्याम्पियनसिपमा नेपाल बगलादेशसँग ३-१ गोलले पराजित भएको थियो ।

यो हारसँगै थापाले टिमको मुख्य प्रशिक्षक पदमा नबस्ने बताए । उनले आफूले बाचा गरे अनुसार नतिजा नआउँदा राजीनामा दिएको बताएका छन ।​

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com