Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

पोर्चुगल पठाइदिन्छु भन्दै २७ लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ

मंसिर,२० काठमाडौं । पोर्चुगल पठाइदिन्छु भन्दै चार जनाबाट २७ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।

उमेश अधिकारीसहित चार जनालाई पोर्चुगल पठाउने र मासिक एक लाख रुपैयाँ कमाइ हुने प्रलोभनमा पारि ठगी गर्ने झापाको कन्काई नगरपालिका ७ घर भइ भक्तपुर गठ्ठाघर बस्ने ३८ वर्षीय सञ्जिव आचार्यलाई महाशाखाले पक्राउ गरेको हो । उनले पोर्चुगल जान प्रतिव्यक्ति १२ लाख रुपैयाँ लाग्ने बताउँदै आएका थिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com