Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

तेह्रथुममा भोट हाल्न गएका वृद्धको मृत्यु

मंसिर,४ काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाका लागि आज मतदान केन्द्रमा भोट हाल्न गएका एक जना वृद्धको तेह्रथुमको लालीगुराँसमा मृत्यु भएको छ।

लालीगुराँस नगरपालिका-८ सोल्माको रत्न मावि केन्द्रमा भोट हाल्न गएका स्थानीय ८८ वर्षीय योङहाङ दीप लिम्बूको मृत्यु भएको मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com