Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

राजु पाण्डेमाथि आक्रमण गरेको आरोपमा दुई जना पक्राउ

फागुन,१९काठमाडौं महानगरपालिका नगर प्रहरी प्रमुख राजु पाण्डेमाथि आक्रमण गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले दुई जनालाई हिजो पक्राउ गरेको प्रवक्‍ता एवं एसपी सीताराम रिजालले बताए ।

गत मंसिर १२ गते थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन जाँदा पाण्डेलगायत महानगर प्रहरीमाथि आक्रमण भएको थियो।
पाण्डेको टाउकोमा चोट लागेको थियो। अन्य प्रहरी पनि घाइते भएका थिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com