Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

आज समाजवादी मोर्चा घोषणा हुँदै

आसार,४ काठमाण्डौ । सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका दलहरुको समाजवादी मोर्चा घोषणा आज हुँदैछ । मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सहभागी छन् । समाजवादी मोर्चाको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ ।

सरकारमा देखिएको अस्थिरता रोक्न र सबैलाई एकीकृत गरेर अगाडि बढ्न सहज होस् भनेर मोर्चा गठन गर्न लागिएको नेताहरुको दाबी छ । समाजवादी मोर्चा बनेपछि २७५ सदस्यीय प्रतिनिधि सभामा ५४ सिटसहित तेस्रो निर्णायक शक्ति हुनेछ

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com