Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै

असोज,४काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै छ । बैठक पार्टी कार्यालय आलोकनगरमा साढे १० बजे बस्ने उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

बैठकमा असोज १४ देखि देखि सुरु हुने मेचीकाली अभियानको तयारीबारे छलफल हुने खतिवडाले बताए । यसका साथै अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनबारे समेत छलफल हुने नेताहरूले बताएका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com