Yeti Khabar

२०८० जेष्ठ १८, बिहीबार - Thu Jun, 2023 -

थप ८२ जनामा कोरोना भाइरस सङ्क्रमण मृत्यु शून्य

काठमाडौं २ चैत देशभर थप ८२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो । ६ हजार १७५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ४१ जना एन्टिजेन विधिबाट ४१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो।

२४ घण्टामा २१३ जना सङ्क्रमणमुक्त पनि भएका हुन । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ५७४ पुगेको छ । यता, थप १ लाख ५ हजार ४२२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com