Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

बझाङमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेपाल कम्युनिष्ट पार्टीका तीन जना नेता पक्राउ

कार्तिक,२१ काठमाडौं । बझाङमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना नेता पक्राउ परेका छन् । निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई सदरमुकाम चैनपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

विप्लव नेतृत्वको नेकपाका बझाङ र बाजुरा जिल्लाका इन्चार्ज तथा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य पक्राउ परेका छन्। कमल थापा, विकास जप्रेल र जनक नामका नेता–कार्यकर्तालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com