Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

कोहलपुरबाट नेपालगंजतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा,२ जनाको मृत्यु

पुष,१६काठमाडौ । गए राति १२ः३० बजेको समयमा नेपालगंजमा भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । कोहलपुरबाट नेपालगंजतर्फ आउँदै गरेको सुपप्र ०१–००१– च ३४६४ नम्बरको स्कारपियोले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुबेदीले बताए ।

ठक्करबाट सडक छेउमा उभिएका नेपालगंज उपमहानगरपालिका– १३ की २४ वर्षीया आस्था शाह र राजापुर नगरपालिका– १० बर्दियाका २३ वर्षीय मायाराम चौधरीको घटनास्थलमै मृत्यु भएको उनले बताए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com