Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

प्यूठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु १२ जना घाइते

कार्तिक,२३ काठमाडौं । प्यूठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्।
गए राति करिब १२ बजेतिर जिप दुर्घटनामा परेको थियो।

लु १ ज ३७०७ नम्बरको जिप दुर्घटना हुँदा मैयाँ घर्ती, खुमान थापा र जुनकी थापाको मृत्यु भएको प्यूठान प्रहरीले बताएको छ ।
प्यूठान नगरपालिका ५ खैराबाट जिप पूर्णगाउँ जाँदै गर्दा दुर्घटनामा परेको थियो।
जिप अनियन्त्रित भएर सडकबाट करिब १ सय ५० मिटर तल खसेको थियो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com