Yeti Khabar

२०८० जेष्ठ २०, शनिबार - Sat Jun, 2023 -

ललितपुरमा खाल्टोमा डुबेर एक जनाको मृत्यु

कार्तिक १५ काठमाडौं । ललितपुरमा खाल्टोमा डुबेर एक जना युवकको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–२२ स्थित नख्खु खोलामा नुहाउने क्रममा खनेको खाल्टोमा डुबेर खोटाङ घर भई हाल ललितपुर महानगरपालिका-२७ सुनाकोठ्ठी बस्ने २१ वर्षीय देउचन्द्र राईको आज दिउँसो मृत्यु भएको प्रहरीले बताएको छ ।

उता रौतहटको गरुडा नगरपालिका–९ विर्ता गम्हरियामा पनि सार्वजनिक पोखरीमा डुबेर सोही ठाउँ बस्ने कनही सहनीको छोरा ७ वर्षीय विक्रम सहनीको हिजो साँझ मृत्यु भएको हो।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com