Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच टेलिफोन सम्वाद

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ।

शनिबार काठमाडौंस्थित भारतीय दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्ड र मोदीबीच टेलिफोन वार्ता भएको जानकारी दिएको छ।

उनीहरूले नेपाल भारत द्विपक्षीय सहयोगका विभिन्न पक्षबारे समीक्षा गरेको दूतावासले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा भएका छलफलका विषयमा पनि उनीहरूले कुराकानी गरेका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com