Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

पेट्रोल पम्पमा आचानक आगलागी

असोज, १६ काठमाडौं । धनुषाको मिथिला नगरपालिकास्थित धनुषा पेट्रोल पम्पमा आगलागी भएको छ । आज साँझ पेट्रोल पम्पमा आचानक आगलागी भएको हो ।

इलाका प्रहरी कार्यालय ढल्केवरको टोली, बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
आगो कसरी लाग्यो भन्ने खुलेको छैन

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com