Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

नटिङहम फरेस्टमाथि सहज जितपछि युनाइटेड लिग कपको फाइनल नजिक

माघ १२ काठमाडौं । इंग्लिस लिग कपअन्तर्गत सेमिफाइनल पहिलो लेगमा म्यानचेष्टर युनाइटेडले नटिङहम फरेस्टलाई ३(० ले पराजित गरेको छ ।

घरेलु मैदानमा दोस्रो लिगअघि अवे मैदानमा प्राप्त सहज जितले युनाइटेड फाइनल नजिक पुगेको छ । युनाइटेडले एक कदम फाइनलमा पुर्‍याएको छ ।

युनाइटेडलाई जिताउन मार्कस रासफोर्डले छैटौं मिनेटमा पहिलो गोल गरे । यस्तै वाउट वेघोस्टले ४५औं र ब्रुनो फर्नान्डेजले ८९औं मिनेटमा गोल गरे ।

यी दुई टोलीबीचको दोस्रो लिग आगामी बुधबार हुनेछ । अर्को सेमिफाइनलको पहिलो लिगमा न्युकासलले साउथह्याम्पटनलाई १(० ले पराजित गरेको थियो । एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com