Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

खखडेहरा पर्वका अवसरमा आज सार्वजनिक बिदा

फागुन, ३० काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले खखडेहरा पर्वका अवसरमा आज २ जिल्लामा सार्वजनिक बिदा दिएको छ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता विष्णुदत्त अवस्थीका अनुसार फागुन ३० गते कैलाली र कञ्चनपुर जिल्लामा बिदा दिने निर्णय भएको छ।

यो पर्वमा २ जिल्लामा बिदा दिने निर्णय फागुन २८ को मन्त्रिपरिषद बैठकबाट भएको थियो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com