Yeti Khabar

२०८१ बैशाख ६, बिहीबार - Thu Apr, 2024 -

आज सुन चाँदीको मुल्य स्थिर

माघ,२४ काठमाडौं । सुन चाँदीको भाउ आज स्थिर छ । सुनको भाउ आज सोमबार जस्तै तोलामा १ लाख ४ हजार ६ सय रुपैयाँ छ ।
यस्तै, चाँदी दुई दिनयता एउटै भाउमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको भाउ आज तोलामा १ हजार ३ सय २० रुपैयाँ छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com