Yeti Khabar

२०७९ आश्विन १६, आईतवार - Sun Oct, 2022 -

पाकिस्तान फुटबलमाथि फिफाले लगाएको प्रतिबन्ध हट्यो

दक्षिण एसियाली मुलुक पाकिस्तानको पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) लाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रतिबन्धबाट हटाएको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै फिफाले पीएफएफ माथिको प्रतिबन्ध हटाइएको जानकारी दिएको हो।
फिफाले सन् २०२१ को अप्रिलमा तेस्रो पक्षको अनावश्यक हस्तक्षेपसँगै पीएफएफलाई प्रतिबन्ध लगाएको थियो।

फिफाले प्रतिबन्धपछि मलिक हारोनको नेतृत्वमा नर्मलाइजेसन कमिटी गठन गरेको छ। यस्तै, फिफाले नर्मलाइजेसन कमिटीलाई काममा बाधा र अवरोध गरिएमा फेरि प्रतिबन्ध गरिने जनाएको छ। एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com