Yeti Khabar

२०७९ आश्विन १७, सोमबार - Mon Oct, 2022 -

माछापुच्छ्रे गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेस विजयी

जेठ, २ काठमाण्डौ । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसका मिनबहादुर गुरुङ र उपाध्यक्षमा सीता अधिकारी विजयी भएका हुन् ।

मिनबहादुरले नेकपा एमालेका विक्रम गुरुङलाई ४८२ मतान्तरसहित पराजित गरेका हुन् । मिनबहादुरले ७ हजार ९९ मत ल्याउँदा विक्रमले ६ हजार ६१७ मत पाए ।

उपाध्यक्षमा कांग्रेसकै सीता अधिकारीले ६ हजार ३७६ मतसहित विजयी भएकी छन् । उनका निकटम् प्रतिद्वन्द्वी नेकपा एमालेकी सीता तिवारीले ५ हजार ९५१ मत ल्याएकी छन् ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com