Yeti Khabar

२०८१ बैशाख ४, मंगलवार - Tue Apr, 2024 -

मन्त्री झाँक्रीको आँखाभरि आँसु

असार, १२ काठमाडौं । मन्त्री रामकुमारी झाँक्री मन्त्रालयमा आज बेलुकी आयोजित पत्रकार सम्मेलन भक्कानिएकी छिन्। शहरी विकास मन्त्रालयले राखेको बिदाइ कार्यक्रममा उनी भक्कानिएकी हुन्।

कार्यक्रममा सहसचिवले ८ महिना २० दिन भएको काम सुनाउँदा मन्त्री झाँक्री भने भावुक भएकी हुन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com