Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

प्रहरी प्रमुख एसपी काफ्लेले आफ्नो जन्मदिनको अवसर पारेर रक्तदान कार्यक्रम

असार,४ काठमाडौं । सप्तरीका प्रहरी प्रमुख एसपी अविनारायण काफ्लेले आफ्नो जन्मदिनको अवसर पारेर आज रक्तदान कार्यक्रमको आयोजना गरेका छन् ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल प्रांगणको रक्तसञ्चार केन्द्रमा उनले रक्तदान कार्यक्रम आयोजना गरेका हुन् ।
रगतको अभावमा कसैको ज्यान नजाओस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको एसपी काफ्लेले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com