Yeti Khabar

२०७९ आश्विन १७, सोमबार - Mon Oct, 2022 -

दुर्घटना गराएर भागेका चालक पक्राउ

असार, १ काठमाडौं । काठमाडौंको डिल्लीबजारमा दुर्घटना गराएर भागेका मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–३ घर भएका १९ वर्षीय रोहन नगरकोटी छन् ।

जेठ ३० मा बा.७१ प ६०७० नम्बरको मोटरसाइकलमा सवार नगरकोटीले डिल्लीबजारमा ३६ वर्षका अशोक पहरीलाई ठक्कर दिएर भागेका थिए । काभ्रेपलाञ्चोक घर भएका पहरीको बागबजारस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com