Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

गठबन्धनबाट माओवादी केन्द्रका दिनेश अधिकारी निर्वाचित

जेठ,४ काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिकामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका दिनेश अधिकारी दनुवार मेयर पदमा निर्वाचित भएका छन्।
यस्तै उपमेयरमा कांग्रेसका चन्द्रकिशोर थारु निर्वाचित भएका छन्। मेयरमा निर्वाचित अधिकारी दनुवारले १५८३८ मत पाउ“दा निकटतम प्रतिस्पर्धी एमालेका लक्ष्मण कार्कीले १०६५२ मत पाएका थिए।

निर्वाचित अधिकारी दनुवार ०७४ मा एमालेसंग झिनो मतान्तरले पराजित भएका थिए। उपमेयरमा कांग्रेसका थारुले १४ हजार २ सय १३ मत प्राप्त गर्दा एमालेकी बालकुमारी अधिकारी दनुवारले १० हजार ६ सय ११ मत पाइन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com