Yeti Khabar

२०८१ जेष्ठ २, बुधबार - Wed May, 2024 -

बारपाक सुलिकोट-१ मा कांगेसको प्यानल नै विजयी

३१ वैशाख काठमाडौ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका धनबहादुर घले प्यानलसहित विजयी भएका छन् ।

कुल खसेको मतमध्ये ३६४ मत ल्याएर उनी विजयी भएको निर्वाचन अधिकृत शेषकान्त पौडेलले बताए
घलेका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका रामबहादुर गुरुङले २४७ मत ल्याएका छन ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com