Yeti Khabar

२०८१ बैशाख ५, बुधबार - Wed Apr, 2024 -

५० अर्ब बजेट माग छ चुनावका लागि मात्रै ः अर्थमन्त्री

५० अर्ब बजेट माग छ चुनावका लागि मात्रै ः अर्थमन्त्री
माघ २७ , काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले चुनावका लगि मात्रै ५० अर्ब रुपैयाँ बजेट माग रहेको बतएका छन् । आर्थिक वर्ष २०७८ ७८ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै मन्त्री शर्माले बजेटमा चुनावका लगि १० अर्ब रुपैयाँ मात्रै छुट्याइएको बताए ।
अरु बजेट कहाँ बाट व्यवस्थापन गर्ने भनेर अध्ययन गर्दैछौ उनले भने स्रोत व्यवस्थापनमा चुनैती छ । सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको चुनाव घोषणा गरेको छ ।यसका लगि निर्वाचन आयोगले मात्रै १२ अर्बभन्दा बढी खर्च हुने अनुमान गरेको छ । त्यसबाहेक सरक्षा व्यवस्थापनमा ठुलो खर्च लाग्छ । खर्च कति हन्छ भनै्रबारे सरकारले सुरक्षा निकायसँग छलफल गरिरहेको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com