Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

लोसपा ले एमसीसी सम्झैताको पक्षमा मतदान गर्ने

काठमाडौँ लोकतान्त्रिक समाजवादी पार्टी  लोसपा ले एमसीसी सम्झैताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । बरमहस्थित पार्टी केन्द्रिय कार्यलयमा बुधबार दिउँसो बसेको संसदीय दलको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । विकासका लागि ल्याइएको परियोजना भएकोले र पहिल्यैदेखि सरकारमा संलग्र पनि रहेकोले समर्थन गर्ने निर्णय भएको चौधरीले बताइन ।

उनले भनिन् एमसीसी पारित नगरे भविष्यमा नेपालको विकास अनुदानमा समस्या हुन्छ । भन्ने भएकोले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय भएको छ । लोसपाका १३ सांसद छन् ।संसद्को सम्भावित कार्यसूची पनि एमसीसीको बारेमा राखिएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com