Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

गुण्डा नाइके सानुभाईले ठमेलमा वितण्डा मच्चाउँदै

माघ,९ काठमाडौं । आफूलाई सानुभाई नाम बताउने युवराज गुरुङले शनिबार राती छाया सेन्टरको प्लेब्वाई क्लबमा वितण्डा मच्चाएका छन्। गुण्डा गर्दी संलग्न रहेका युवराज गुरुङले आफ्नो समूह बनाइ राजधानीका रात्रिकालीन रेस्टुरेन्ट, क्लब, डान्स बारमा हप्ता असुली गरिरहँदा छाया सेन्टरमा रहेको सो क्लबमा उनले शनिबार बिहान वितण्डा मच्चाएका हुन्।

उनी सहितको समूहले पार्किङ स्थलमा एक युवालाई मरणासन्न हुनेगरी कुटपिट गरेको भिडियो यतिबेला प्रहरीले प्राप्त गरेको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com