Yeti Khabar

२०७९ मंसिर २२, बिहीबार - Thu Dec, 2022 -

देशभर कोरोना संक्रमित घट्दै ३७ जनामा कोरोना भाइरस पुष्टि

काठमाडौं 6 चैत । पछिल्लो २४ घण्टामा जम्मा ३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो। सो अवधिमा जम्मा ४०६१ जनामा कोरोना परीक्षण हुँदा ३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

मन्त्रालयका अनुसार सो अवधिमा ३८२ जनामा संक्रमण पुष्टि भएको छ भने मृत्यु संख्या शून्य रहेको हो । हाल देशभर ३२४१ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो समय देशभर कोरोना संक्रमित घट्दै गएको हो ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com