Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

मुसिकोट नगरपालिकाको मेयर र उपमेयर नेकपा एमालेले जित्यो

३ जेठ, काठमाडौं। गुल्मीको मुसिकोट नगरपालिकाको मेयर र उपमेयर नेकपा एमालेले जितेको छ । मेयरमा जीवलाल खरेल जीवन र उपमेयरमा गंगा श्रेष्ठ निर्वाचित भएका हुन् ।

मेयरमा निर्वाचित एमालेका खरेलले ७ हजार ३९९ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका हरिनारायण सापकोटाले ६ हजार ६ सय ६ मत ल्याए
७ हजार ११ मत ल्याएर श्रेष्ठले उपमेयर जित्दा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एकीकृत सामाजवादीका श्रीराम महतले ६ हजार ३२३ मत ल्याए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com