Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

जनकपुरमा स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार साह १९५१ मतले अग्रता

जेठ,५ काठमाडौं । धनुषाको जनकपुर उपमहानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार साह सुडीले १९५१ मतले अग्रता लिएका छन्। सुडीले ५४४८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिवशंकर साहले ३४९७ मत ल्याएका छन्।

गठबन्धनबाट मेयरमा उम्मेदवारी दिएका जनता समाजवादी पार्टीका लालकिशोर साहले १५५६ मत ल्याएका छन्। गठबन्धनबाट उम्मेदवारी दिएका जसपा लालकिशोर साह चौथो स्थानमा पुगेका छन्। यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले २३४० मत ल्याएका छन्।

यस्तै उपमेयरमा गठबन्धनबाट काँग्रेसकी किशोरी साहले ६१०१ मत ल्याएकी छिन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com