Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

गाडीको ठक्करबाट एक जनाको मृत्यु

फागुन, ३० काठमाडौं । काठमाडौंको दक्षिणकालीमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
हिजो साँझ साढे ६ बजे दक्षिणकाली नगरपालिका(२ मा सडक निर्माणको काम भइरहेको ठाउँमा गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले बताए ।

‘गाडी ब्याक हुने बेलामा लागेर त्यहीँ काम गर्ने मजदुरको मृत्यु भएको हो,’ उनले भने।
बागमती प्रदेश ०१(००३ प ८६९० नम्बरको गाडीले नुवाकोट घर भई त्यही काम गर्दै आएका २४ वर्षीय सन्दीप तामाङ घाइते भएका थिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com