तनहुँबाट पल शाहाका म्यानेजर प्रकाउ

२७ फागुन, काठमाडौं ।
जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका हुन ।पल
शाहका म्यानेजर भनिएका जोशीलाई तनहुँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाको हो ।
Facebook Comment