Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार सिफारिस

भदौ,२० काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार सिफारिस भएका छन्। प्रतिनिधिसभा निर्वाचनका लागि ओलीलाई झापा ५ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको हो। ओली २०७४ को निर्वाचनमा पनि यसै क्षेत्रबाट निर्वाचित भएका थिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com