Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

झापाको शिवसताक्षीमा कार दुर्घटनामा परि मृत्यु भएका दुई जनाको सनाखत

असोज,४ काठमाडौं । झापाको शिवसताक्षीमा कार दुर्घटनामा परि मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ।
सप्तरीका ४४ वर्षीय बलराम यादव र सुनसरी इटहरीकी ३० वर्षीया गीता चौधरीको मृत्यु भएको विएण्डसी अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिए। सो दुर्घटनामा परेर अन्य चार जना गम्भिर घाइते भएका छन्। उनीहरूको विएण्सी अस्पतालमा उपचार भइरहेको छ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षीमा मंगलबार अपरान्ह साढे ४ बजे कार दुर्घटनामा परेको थियो। तीव्र गतिको कारलाई चालकले नियन्त्रणमा लिन नसक्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com