Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

५ लाख १६ हजार बढी विद्यार्थीले एसईई दिँदै

चैत्र,१६काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) भोली देखि सुरू हुँदैछ।
एसईईमा ५ लाख १६ हजार ५ सय ७७ जना परीक्षार्थी सहभागी हुने भएका छन्। परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले बताएको छ ।
चैत १७ गते शुक्रबारदेखि चैत २९ गतेसम्म एसईई चल्नेछ।

यसपालि एसईईका लागि २ हजार ३७ वटा परीक्षा केन्द्र तय गरिएको बोर्डले बताएको छ ।
जापानबाट पनि परीक्षार्थीहरू सहभागी हुँदैछन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com