Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

बलिउड अभिनेता शाहरूख खानको अमेरिकामा दुर्घटना

असार,१९ काठमाडौं । बलिउड अभिनेता शाहरूख खानको अमेरिकामा दुर्घटना भएको छ।अमेरिकास्थित लस एन्जलसमा एक प्रोजेक्टको छायांकन सेटमा उनको दुर्घटना भएको हो।
दुर्घटनामा परेका शाहरूखको नाकमा चोट लागेको छ। चोट लागेपछि उनलाई नजिकको अस्पताल लगिएको थियो। भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार आजउनको सामान्य शल्यक्रिया समेत गरिएको छ। शल्यक्रियापछि शाहरूख आफ्नो घर फर्किएका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com