३.२ रेक्टर स्केलको भूकम्प
![](https://www.yetikhabar.com/wp-content/uploads/2022/02/1612148889-2nQBO.jpg)
१० फागुन काठमाण्डौ ।
लमजुङ जिल्लाको बेँसीसहर नगरपालिका १० बाँझखेत केन्द्रविन्दु बनाएर ३.२ रेक्टर स्केलको भूकम्प गएको छ । सोमबार राति २ बजेर २२ मिनेट जाँदा ३.२ स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।