Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

मिटरब्याज पीडितहरुको आन्दोलनमा प्रहरीको हस्तक्षेप

भदौं,२८ काठमाडौं । । न्याय खोज्दै काठमाडौं आएका मिटरब्याज पीडितहरुको आन्दोलनमा आज पनि प्रहरीले हस्तक्षेप गरेको छ ।


चर्को ब्याज लिएर साहुले घरखेतसमेत हडपेपछि न्याय खोज्दै नवलपरासीसहित धेरै जिल्लाका पीडित सर्वसाधारण काठमाडौं आएर प्रदर्शन गरिरहेका छन् ।

आज माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका उनीहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ । हिजो पनि प्रहरीले मिटरजव्याज पीडित सर्वसाधारणको आन्दोलनमा हस्तक्षेप गरेको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com