प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता

जेठ,१७ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री दाहालले आजदेखि हुने आफ्नो भारतको औपचारिक भ्रमणबारे जानकारी गराएका छन् । भेटमा परराष्ट्र सचिव भरतराज पौडेलसमेत सहभागी थिए ।
Facebook Comment